लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
चिनियाँ राजदूतद्वारा प्राचीन तिलौराकोटको अवलोकन

तौलिहवा (कपिलबस्तु), चैत्र ७ गते । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्राचीन तिलौराकोट क्षेत्रको भ्रमण तथा अवलोकन गर्नुभएको छ । भगवान् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराको...

पूरा समाचार पढनुहोस
IMG
बढायो रेसुङ्गा पार्कले आन्तरिक पर्यटकको चहलपहल

गुल्मी, चैत ४ गते। गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क चिटिक्क र आकर्षक देखिएको छ। रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्...

पूरा समाचार पढनुहोस
IMG
महाकाली नदीमा र्‍याफ्‌टिङ सुरु

कञ्चनपुर, चैत्र ३ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्‌टिङ सञ्चालनमा ल्याइएको छ । सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा ५ सय श्रामणेरको प्रवज्या, लुम्बिनीमा रौनक

रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनीमा ५ सय जनालाई श्रामणेर (अल्पकालीन भिक्षु)का रूपमा प्रवज्या दिइएको छ। सोमबार मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बौद्ध धर्मगुरुहरूले पहेँलो चीवर प्रदान गर्दै उ...

पूरा समाचार पढनुहोस
IMG
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौँ । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तर्राष्ट्रिय वायु से...

पूरा समाचार पढनुहोस
IMG
ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनको संघारमा : १२ अर्ब बढी लगानीसहित विश्व बैंकसँग ऋण सम्झौताको तयारी

परसा। बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र नवलपरासी (बसुप) जिल्ला समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा तीन पटक मात्र उडान हुने

गुल्मी ।गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यस अघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।नेपाल वायु...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी विकास कोषको योजना प्रमुख पद खारेज गर्न माग

पर्सा। लुम्बिनी विकास कोषको योजना प्रमुख पद तत्काल खारेजीको माग राखेर ज्ञापनपत्र बुझाइएको छ ।रेस्पोन्स टिम लुम्बिनीले कोषका सदस्य सचिव दीपक श्रेष्ठलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।म...

पूरा समाचार पढनुहोस
IMG
कुञ्ज पार्कमा पर्यटक बढ्दै, नाइट पार्कको काम तिब्र बन्दै

कुञ्ज पार्क । पछिल्लो समय रुपन्देहीको तिलोत्तमा वडा नम्बर-६ कुन्जलापुरमा अबस्थित कुञ्ज पार्कमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ। बिग योजनाको रुपमा रहेको म्युजिकल फ़ाउटे...

पूरा समाचार पढनुहोस
IMG
पाथीभरा दर्शन गर्ने भक्तजन एक लाख १३ हजार

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या एक लाख तेह्र हजार बढी रहेका छन् । पछिल्लो सात महिनाको अवधि अर्थात माघ मसान्त सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरे...

पूरा समाचार पढनुहोस
IMG
झकिझकाउ सिद्धबाबा

महाशिवरात्रिका लागि पाल्पाको तिनाउ गाउँपालिका–३ मा अवस्थित सिद्धबाबा मन्दिर झकिझकाउ पारिएको छ । यस वर्षको शिवरात्रिमा करिब ६० हजार श्रद्धालु भक्तजनले दर्शन गर्ने र सात लाख रुपैयाँ बराबरको आम्दानी हुने...

पूरा समाचार पढनुहोस
IMG
थप प्रमाण जुटाउन तिलौराकोटमा उत्खनन

तिलोत्तमा सिटी २०८२ माघ ७ । बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा उत्खनन सुरु गरिएको छ । दरबारपरिसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर...

पूरा समाचार पढनुहोस
IMG
वनवाटिकाको १५औं साधारणसभा : उद्यान सम्बन्धी स्पष्ट कानूनको माग

शंकरनगर, तिलोत्तमा । शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै प्रदेश सांसद एवं पुर्व मन्त्री भगवती घिमिरेले उद्यानहरुलाई व्यवस्थित...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको बनबाटिकामा उद्यान महासंघको प्रथम साधारणसभा, विशिष्टिकरणमा जोड

तिलोत्तमा, शंकरनगर । पर्यापर्यटनको विकास र आर्थिक समृद्धिको लक्ष्यसहित स्थापना भएका देशभरका उद्यानहरूको साझा संगठन नेपाल उद्यान महासंघको प्रथम साधारण सभा तथा अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्र...

पूरा समाचार पढनुहोस
IMG
तिलौराकोट क्षेत्रका पुरातात्विक जग्गा अधिग्रहण गर्न मुआब्जा

तिलोत्तमा सिटी, २०८२ पुस २० गते // प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट क्षेत्र वरिपरि रहेका महत्वपूर्ण पुरातात्विक स्थल संरक्षणका लागि जग्गा अधिग्रहण गरिने भएको छ । संस्कृति, पर्यटन तथा...

पूरा समाचार पढनुहोस